Logo
Logo

प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत


252
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको अमेरिका भ्रमण स्वीकृत भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री बालेन नेतृत्वको प्रतिनिधिमण्डललाई अमेरिका जान स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन लिन जानका लागि स्वीकृति प्रदान गर्ने निर्णय भएको जानकारी दिए । उनी असोज ६ गते अमेरिका जाने छन् । त्यसपछि ९ गते स्वदेश फिर्ता हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्