Logo
Logo

एन्फा कार्यालयमा सीआईबीको छापा, कागजात नियन्त्रणमा


0
Shares

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यालयमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले छापा मारेको छ ।शुक्रबार एन्फा मुख्यालय सादोबाटोमा छापा मारेर सीआईबीले अनुसन्धानका लागि आवशयक पर्ने कागजात नियन्त्रणमा लिएको हो ।

सीआईबीका एसएसपी तथा प्रवक्ता अनुपम शमशेर जबराले एन्फा कार्यालयमा छापा मारेर अनुसन्धानका लागि आवश्यक पर्ने कागजात नियन्त्रणमा लिएको जानकारी दिए । उनका अनुसार आर्थिक अनियमितता लगायतका विषयमा एन्फामाथि उजुरी परेको र सीआईबीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्