काठमाडौं । आज संविधान दिवस । संविधान दिवसको अवसर पारेर राष्ट्रपति निवास शीतलनिवासमा एक विशेष कार्यक्रम आयोजना भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आयोजना गरेको उक्त समारोहमा सहभागी हुनका लागि प्रधानमन्त्री बालेन शाह पनि पुगेका छन् । यसअघि आजै सरकारले टुँडिखेलमा संविधान दिवस आयोजना गरेको थियो ।















