Logo
Logo

वनस्थलीमा रास्वपाको सचिवालय बैठक जारी 


315
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक पार्टी कार्यालय वनस्थलीमा सुरु भएको छ । बैठक केही बेर अघि सुरु भएको हो ।

The current image has no alternative text. The file name is: raspa.jpg

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम तथा पार्टीसँग सम्बन्धित समसामयिक विषयमा छलफल हुने जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्