Logo
Logo

प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान


378
Shares

काठमाडौं । प्रधानन्यायाधीश डा. मनोज शर्मा चीन प्रस्थान गरेका छन् । चीनको ग्वाञ्जाओमा चाइना ल सोसाइटीको कार्यक्रममा भाग लिन उनी त्यसतर्फ गएका हुन् । 

The current image has no alternative text. The file name is: manoj-shrma.jpg

उनको टोलीमा सर्वोच्च अदालतका मुख्यरजिष्ट्रार विमल पौडेल र उपरजिष्ट्रार राजेन्द्र पौडेल सहभागी छन् । भ्रमणपछि टोली असोज ८ गते (२४ सेप्टेम्बर) स्वदेश फर्किनेछ ।

प्रतिक्रिया दिनुहोस्