काठमाडौं । हुम्लामा भूकम्पको धक्का महसुस गरिएको छ ।

हुम्लाको थेहे आसपास केन्द्रविन्दु भएर आज बिहान ७ बजेर १० मिनेट जाँदा ४.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
२० कार्तिक २०८३, शुक्रबार ०७ : ५७ बजे