Logo
Logo

संसदीय सुनुवाइ समितिको बैठक बस्दै, सर्वोच्चका दुई न्यायाधीशको सुनुवाई हुने


0
Shares

काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरू डा. रत्नबहादुर बागचन्द र चन्द्रबहादुर सारूको संसदीय सुनुवाइ शुक्रवार हुने भएको छ ।

The current image has no alternative text. The file name is: sunuwai-samiti.jpg

संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी दिने उजुरीकर्तालाई आमन्त्रण गरी छलफल गर्ने कार्यसूचीसमेत रहेको छ ।

त्यसपछि प्रस्तावित न्यायाधीश डा. बागचन्द र सारूलाई समितिमा आमन्त्रण गरी सुनुवाइ गरिनेछ । समितिको बैठक आज बिहान ९:३० बजे सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयको सार्वजनिक लेखा समितिको सभाकक्षमा बस्ने तय भएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000