Logo
Logo

मदन भण्डारी स्मृति बाटिकालाई हिमालयन बैंकको सहयोग


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । हिमालयन बैंक लिमिटेडले उपत्यका वातावरण विकास तथा संरक्षणका लागि विभिन्न कार्य गर्दै आएको मदन भण्डारी स्मृति बाटिका संरक्षण समितिलाई रुपैयाँ पाँच लाखको आर्थिक सहयोग प्रदान गरेको छ ।

सुबिधानगर, कोटेश्वरमा रहेको यस संस्थालाई बंैकले विभिन्न रुख–बिरुवा खरिद गर्नका साथै उक्त बाटिको संरक्षण तथा सरसफाइका लागि उक्त रकम उपलब्ध गराएको बैंकका प्रेस तथा जनसम्पर्क अधिकृत शीतल कोइरालाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्