Logo
Logo

राजदूत फिर्ता बोलाउने तयारी छैनः परराष्ट्र मन्त्रालय


- दृष्टि न्युज/संवाददाता


काठमाडौैैं, २७ पुस ।
विभिन्न देशका राजदूत फिर्ता बोलाउने तयारी भइरहेको समाचारको परराष्ट्र मन्त्रालयले खण्डन गरेको छ । त्यससम्बन्धि कुनै तयारी नरहेको मन्त्रालयले प्रष्ट पारेको छ ।


नेकपा विभाजनपछि प्रचण्ड–माधव नेपाल निकट राजदूतहरुलाई फिर्ता बोलाउने तयारी भइरहेको समाचार सार्वजनिक भएको थियो । मन्त्रालयले बिज्ञप्ती निकालेर नै त्यसको खण्डन गरेको छ । जसले राजदूतहरुलाई राहत भएको छ ।

प्रतिक्रिया दिनुहोस्