Logo
Logo

राजश्व कार्यालय बालाजुमा अख्तियारको छापा, कर्मचारीसहित २ जना घुससहित पक्राउ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं २९ पुस ।

आन्तरिक राजश्व कार्यालय, बालाजुका कम्प्युटर अपरेटर राजन शर्मा ४३ हजार घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार उनलाई कार्यालयबाटै पक्राउ गरेको छ ।


टिमुर किचन रेष्टुरेन्ट ढुङ्गेधारा, बनस्थलीका संचालक सन्तोष थापा मगरसँग उनले घुस लिएका थिए । घुस दिने मगरलाई समेत पक्राउ गरिएको आयोगले जनाएको छ । कर घटाइनेदिने भन्दै घुस लेनदेन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्