Logo
Logo

प्रधानमन्त्रीको सरकारी निवासमा योगाभ्यास ! (फोटोफिचर)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १ माघ । बिहीबार, आज राष्ट्रिय योग दिवश । ‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने आदर्श वाक्यका देशभर राष्ट्रिय योग दिवस मनाइएको छ । यस्तै प्रधानमन्त्री निवासको सकारी निवास बालुवाटारमा पनि योगा गरेर योग दिवश मनाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा योगामा सहभागीहरुलाई योगगुरु क्षितिज बराकोटीले योगाभ्यास गराएकी थिइन् । योगाभ्यासमा प्रधानमन्त्री ओली, मन्त्रीगण, उच्च कर्मचारी, योगगुरु, अभ्यासकर्ता, शिक्षाकर्मीलगायत सहभागी थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्