Logo
Logo

डीआर उपाध्यायको नयाँ गीत ‘यो मायाको डोरो’ युट्युबमा (भिडियोसहित)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘यो मायाको डोरो’ सार्वजनिक भएको छ ।

मेलिना राई र राजन तिमिल्सिनाको स्वर तथा संगीत रहेको गीतको म्युजिक भिडियो युट्युवमार्फत सार्वजनिक गरिएको हो । प्रज्योल राज शाक्यको निर्देशन रहेको गीतको अन्जु सुनार तथा सन्दिप सुवेदी फिचरिङ गरिएको छ । अखिल बास्तोला र टिमको छायाँकन रहेको गीतको भिडियोमा हिमसागर बमको सम्पादन छ ।

भिडियो हेर्नुहोस

प्रतिक्रिया दिनुहोस्