Logo
Logo

काठमाडौं प्रहरीको प्रवक्तामा एसपी बस्नेत


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १२ माघ ।
महानगरीय प्रहरी परिसरको प्रवक्ताको जिम्मेवारी प्रहरी उपरीक्षक(एसपी) रमेश बस्नेतले पाएका छन् । बस्नेत हालै परिसरमा सरुवा भएर आएका हुन् ।


यसअघि उनी धनुषामा प्रहरी प्रमुख थिए । बस्नेत डिएसपी हुँदा पनि परिसरमा काम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्