Logo
Logo

१६ डिएसपीको एसपीमा बढुवा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १२ माघ ।
१६ डिएसपी एसपी बढुवामा सिफारिस भएका छन् । बढुवा समितिको बैठकले सोमबार बढुवा सिफारिस गरेको हो ।
भुवनेश्वर तिवारी पहिलो र ऋषिराम कँडेल दोस्रो नम्बरमा सिफारिस भएका छन् ।

त्यस्तै, सुरेश काफ्ले, अमरेन्द्रबहादुर सिंह, श्यामसिंह चौधरी, नकुल पोख्रेल, पदम विष्ट, सुवासचन्द्र बोहरा पनि बढुवामा परेका छन् । वासुदेव खतिवडा, प्रजित केसी, राजकुमार सिलवाल, योगेन्द्रसिंह थापा, महेन्द्र श्रेष्ठ, दिलिप घिमिरे, वीरेन्द्र बहादुर शाही र राजेन्द्रबाबु रेग्मी बढुवा सिफारिसमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्