Logo
Logo

सशस्त्र प्रहरीका ५ एसपीलाई कामु एसएसपीमा बढुवा


- दृष्टि संवाददाता

242.2k
Shares

काठमाडौं, १४ माघ ।
सशस्त्र प्रहरी बलका ५ एसपीलाई कामु एसएसपीमा मुकरर गरिएको छ । रिक्त रहेका पदमा सिनियर एसपीहरुलाई कामु एसएसपी बनाइएको हो ।


एसएसपी बढुवाका लागि चार वर्ष अवधि नपुगेकाले उनीहरुलाई कामु मात्र दिइएको हो । केही महिना पनि केही एसपीलाई कामु एसएसपी बनाइएको थियो ।
सशस्त्रमा इन्सपेक्टरबाट डिएसपी हुन १६ वर्ष लाग्ने तथा एसपीबाट एसएसपी हुन उम्मेदवार नै नहुने अवस्था छ । वृत्ति विकास योजना नहुँदा यस्तो समस्या भएको हो ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000