Logo
Logo

लिम्वुवानको ऐतिहासिक दस्तावेज संग्रह प्रकाशित


- दृष्टि संवाददाता


काठमाडौं, २३ माघ । लिम्वुवानको ऐतिहासिक दस्तावेज संग्रह प्रकाशित भएको छ । पूर्व प्रशासक भगिराज इङ्नामले तयार गरेको उक्त दस्तावेज शुक्रबार सार्वजनिक गरिएको हो ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले बिमोचन गरेका हुन् । पुस्तकमा सम्वत १७१९ लेखि २०२० सम्मका दस्तावेज समेटिएको लेखक इङ्नामले बताए ।

उनले आफु जहाँ गएपनि दस्तावेजका लागि सामग्री संकलन गर्ने काम गरेकाले दस्तावेजले पूर्णता पाएको दावी गरे ।

प्रतिक्रिया दिनुहोस्