Logo
Logo

काठमाडौंमा पौनै तीन लाखसहित ८ जुवाडे पक्राउ


- दृष्टि न्युज/संवाददाता



काठमाडौं– तारकेश्वर नगरपालिका–८ बाट ८ जना जुवाडे पक्राउ परेका छन्।

महानगरीय प्रहरी परिसर काठमाठडौंको टोलीले घरबेटीसहित ८ जना जुवाडे पक्राउ गरेको डिएसपी होबिन्द्र बोगटीले जनाए।

उनीहरुको साथबाट २ लाख ७६ हजार रुपैयाँ, तासजुवा बरामद गरिएको छ। पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरु पेशेवर जुवाडे हुन् ।

प्रतिक्रिया दिनुहोस्