Logo
Logo

९ अप्रिलदेखि आइपिएल


दृष्टि संवाददाता


काठमाडौ, २३ फागुन ।
यो वर्षको इन्डियन प्रिमियर लिग(आइपिएल) आगामी ९ अप्रिलदेखि सुरु हुने भएको छ । बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया(बिसिसिआइ)ले आइपिएलको खेलतालिका आइतबार सार्वजनिक गरेको हो ।


तालिकाअनुसार पहिलो खेल ९ अप्रिलमा गत वर्षको बिजेता मुम्बई इन्डियन्स् र रोयल च्यालेन्जर्स बैगलोरबीच हुने छ । पहिलो खेल चेन्नईमा हुने भएको छ । विश्वकै ठूलो रंगशाला अहम्दावादस्थित नरेन्द्र मोदी रंगशालामा प्लेअफ र फाइनल खुले हुनेछ । ३० मेमा आइपिएलकाे फाइनल खेल हुनेछ ।

सम्पूर्ण खेलतालिकाका लागि यहाँ क्लिक गर्नुहोस् ।

 

प्रतिक्रिया दिनुहोस्