Logo
Logo

ललितपुरको नख्खुमा बम बिष्फोट


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, १० फागुन ।
ललितपुरमा नख्खुमा शुक्रबार साँझ बम बिष्फोट भएको छ । एनसेलको मुख्य कार्यालयलाई लक्षित गरी बिष्फोट भएको हो । बिष्फोटमा कार्यालयलाई क्षती पुगेको छ ।


बिष्फोटमा दुई जना घाइते भएको र घटनास्थल पुगेर अनुसन्धान थालिएको महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी अपिल बोहराले बताए ।

प्रतिक्रिया दिनुहोस्