Logo
Logo

आमालाई आधा कलेजो


दृष्टि संवाददाता


काठमाडौं । आमा धनमाया तामाङलाई कलेजो दान गरेर मुस्कुराउँदै उपचाररत चितवन भरतपुरकी ३४ बर्षीया उषा ।

यो राजधानीबाहिरको पहिलो कलेजो-प्रत्यारोपण हो । चितवन मेडिकल कलेजमा गरिएको १४ घण्टाको शल्यक्रियामा करिब ५० जनाको टोली खटिएको थियो ।

आमा छोरी दुवैको स्वास्थ्य अवस्था सामान्य छ ।, यो समाचर फोटो आजको अन्नपुर्ण पोष्ट दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्