Logo
Logo

मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटना


- दृष्टि न्युज/संवाददाता


काठमाडौं ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रविन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटना भएको छ । ताप्लेजुङ जाँदै गरेको एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परेको हो ।

पर्यटन मन्त्री रवीन्द्र अधिकारी चढेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको छ। ताप्लेजुङ जाँदै गरेको एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परेको हो । थप विवरण भने आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्