Logo
Logo

राष्ट्रपति भण्डारीद्वारा मेलम्चीकाे खानेपानी वितरण शुभारम्भ


दृष्टि संवाददाता


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची खानेपानी आयोजनाको पानी वितरणको औपचारिक शुभारम्भ गरेकी छन् । शुक्रबार भृकुटीमण्डमा आयोजित एक समारोहबीच राष्ट्रपति भण्डारीले पानी वितरणको सुरुवात गरेकी हुन् ।

भृकुटीमण्डपमा २४सै घण्टा पानी खस्नेगरी निर्माण गरिएको ढुंगेधाराको टुटी खोलेर खानेपानी वितरणको औपचारिक सुरुआत गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्