Logo
Logo

डिभीको धन्दामा संलग्न दुई युवतीसहित तीन जना पक्राउ


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, १७ फागुन।
डिभीको परेकाहरुलाई नक्कली शैक्षिक प्रमाणपत्र बनाउने धन्दामा संलग्न तीन जना पक्राउ परेका छन् । दिपक कटवाल, रेखा माझि र अप्सरा गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।


उनीहरुले पैसा लिएर प्सल टूको नक्कली सर्टिफिकेट बनाउने गरेका थिए । डिभी परेर अमेरिका जान कम्तीमा प्लस टु उत्तिर्ण गरेको हुनुपर्छ । डिभी परेपछि कतिपयले नक्कली सर्टिफिकेट बुझाएर अमेरिकी दुतावासमा पेश गर्ने खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्