एनआईबिएल एस क्यापिटल एनसीससी बैंकको डिबेन्चर रजिष्ट्रार नियुक्त « Drishti News – Nepalese News Portal
Logo

एनआईबिएल एस क्यापिटल एनसीससी बैंकको डिबेन्चर रजिष्ट्रार नियुक्त


दृष्टि संवाददाता


काठमाडौं । एनसीससी बैंक लिमिटेडले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई डिबेन्चर रजिष्ट्रार नियुक्त गरेको छ ।

काठमाडौंको, बागबजारस्थित रजिष्ट्रर्ड कार्यालय रहेको नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड, कम्पनी ऐन, २०६३ अन्र्तगत दर्ता भई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०६३ बमोजिम काम कारोवार गर्ने वित्तीय संस्था हो ।

उक्त सम्झौतामा राजेशराज ढुंगेल (वरिष्ठ प्रबन्धक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड) र सचिन्द्र ढुंगाना (सहायक महाप्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड) ले २०७७ चैत १२ गते हस्ताक्षर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्