Logo
Logo

मन्त्रिपरिषद बैठक बस्दै, कोरोनाबारे विशेष निर्णय गर्ने


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटामार आज साँझ मन्त्रिपरिषद बैठक बस्दैछ छ । दोस्रो चरणको कोरोना संक्रमणको लहरसँगै नयाँ प्रजातिको संक्रमणको जोखिम बढेको बेला सरकारले कस्तो कदम चाल्छ होला भन्ने चासो रहेको बेला मन्त्रिपरिषदको बैठक बस्न लागेको हो ।

उपप्रधानमन्त्री ईश्वर पोखरेल अध्यक्ष रहेको सीसीएमसीको शनिवारको बैठकले पछिल्लो जोखिम नियन्त्रणका लागि ११ बुँदे प्रस्ताव मन्त्रिपरिषदमा सिफारिस गरेको थियो । आजको बैठकमा यसै बिषयमा छलफल हुनुे बताइएको छ ।

सीसीएमसीले काठमाडौं लगायत शहरी क्षेत्रमा ३ साता विद्यालय बन्द गर्नुपर्ने सिफारिस गरेको छ ।

प्रतिक्रिया दिनुहोस्