Logo
Logo

नबिल बैंकको आइकार्ड र क्रेडिट कार्डमा वैशाख महिनाभर छुटैछुट


दृष्टि संवाददाता


काठमाडौं । नबिल बैंकले नयाँ वर्ष २०७८ को अवसरमा ग्राहकहरुका लागि कार्ड प्रोडक्टहरुमा विभिन्न छुट प्याकेजसहितको अफर ल्याएको छ । बैंकले नबिल आइकार्ड र नबिल क्रेडिट कार्ड जारी गर्दा लाग्ने शुल्कमा विशेष छुटको व्यवस्था गरेको हो । यस छुट प्राप्त गर्नेको लागि ग्राहकले नबिल बैंकको नजिकको शाखामा गई सेवा लिन सक्नेछन् ।

सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समयानुकूल सेवा प्रदान गर्दै आएको नबिल बैंकको ११९ शाखा, १८५ एटिएम, १५०० भन्दा बढी नबिल रेमिट एजेन्ट रहेको नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा अग्रणी भूमिका खेल्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्