Logo
Logo

आहा ! हिमाल (फोटोफिचर)


दृष्टि संवाददाता



काठमाडौंं । केही दिनदेखि मौसममा आएको सुधारले काठमाडौं लगायत विभिन्न जिल्लाबाट हिमश्रृंखला देखिएका छन् । विभिन्न जिल्लामा पानी परेसँगै हिमाल देखिएका हुन् ।

मौसममा आएको सुधारसँगै काठमाडौं उपत्यका र विभन्नि स्थानबाट देखिएका हिमालका दृष्यहरू :

मौसममा आएको सुधारसँगै भक्तपुरको ध्याम्पेडाँडाबाट शुक्रबार खुलेको काठमाडौँ उपत्यका ।

मौसममा आएको सुधारसँगै भक्तपुरको ध्याम्पेडाँडाबाट शुक्रबार खुलेको काठमाडौँ उपत्यका ।

तनहुँको शुक्लागण्डकी नगरपालिका—७ दोभान र भिमाद नगरपालिका—८ भागरलाई जोड्ने सेती नदीमाथि बनेको झोलुङ्गे पुलबाट शुक्रबार दिउँसो देखिएको माछापुच्छ्रे हिमाल ।

पोखरा महानगरपालिका–१७ ड्यामसाइडबाट देखिएको फेवातालमा माछापुच्छ्रेको छाँया

जुम्लाको पातारासि गाउँपालिकाबाट देखिएको पातारासी हिमाल ।

बादल फाटेसँगै बेँसीशहर नगरपालिका– ८ बाट शुक्रबार देखिएको लमजुङ हिमाल ।तस्वीर : रासस 

प्रतिक्रिया दिनुहोस्