Logo
Logo

न्यायसेवामा व्यापक सरुवा र बढुवा(सूचिसहित)


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, २४ फागुन ।
न्याय सेवा परिषद्को बिहीबार बसेको बैठकले व्यापक सरुवा तथा बढुवा गरेको छ । न्याय सेवाका अधिकृतहरुको उपसचिवमा बढुवा गरी पदस्थापन गरिएको छ ।
साथै विभिन्न मन्त्रालय तथा कार्यालयमा कार्यरत कानून अधिकृतहरुको समेत सरुवा भएको छ ।
यस्तो छ बढुवा र सरुवाको सूचिः

प्रतिक्रिया दिनुहोस्