Logo
Logo

महामारीमा जुवा, युवतीसहित २५ जना पक्राउ


दृष्टि संवाददाता



काठमाडौं । कोरोनाको यस्तो महामारीको बेलामा समेत जुवाडेलाई भने जीवन भन्दा जुवा नै प्यारो छ । २५ जना होटलमा जम्मा भएर जुवा खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त लैनचौरले काठमाडौं १६ बहती पोखरीस्थित पिताम्बर गौतमले सञ्चालन गरेको फेवा दर्शन होटलबाट जुवाडेहरुलाई पक्राउ गरेको हो ।
उनीहरुबाट १० लाख ९७ हजार बरामद भएको प्रहरीले जनाएको छ । साथै ३० बुक तास र २ ुय ५० वटा क्वाइन समेत बरामद भएको छ । क्यासिनोकै शैलीमा गौतमले जुवा खेलाउने गरेका थिए ।
पक्राउ परेकाहरु निम्त छन्

प्रतिक्रिया दिनुहोस्