Logo
Logo

विदेशबाट उद्धार गरिदिने भन्दै ठगी गर्ने ट्राभल सञ्चालक पक्राउ


दृष्टि संवाददाता



काठमाडौं । महामारीको समयमा अमानविय प्रकृतीका अपराघ हुन थालेका छन् ।

विदेशबाट चार्टर प्लेनमा नेपाल ल्याउने भनेर टिकट काटेर समेत ठगी भएको छ । अभिवन्द एक्पिडिसन होलिडेजका सञ्चालक उमेश गुप्तालाई महानगरीय प्रहरी वृत्त लैनचौरले पक्राउ गरेको हो । उनले यही स्पेशल चार्टर भन्दै टिकट बुकिङ गरेका थिए । उनलाई ठगी मुद्दामा प्रहरीले कारबाही थालेको छ ।

प्रतिक्रिया दिनुहोस्