Logo
Logo

कांग्रेस नेता गच्छदारलाई पत्नीशोक, कोभिडबाट निर्मलाको निधन


दृष्टि संवाददाता



काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारकी श्रीमती निर्मला गच्छदारको कोभिड–१९ बाट निधन भएको छ ।

काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा उनको आज बिहान निधन भएको कांग्रेस केन्द्रीय कार्यालयका सचिव कृष्ण दुलालले बताए । करिब तीन साता अघि कलेजोमा समस्या देखिएपछि नर्भिकमा भर्ना भएकी थिइन् । परीक्षणको क्रममा उनलाई कोभिड–१९ संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्