काठमाडौं, १८ पुस । सूर्यविनायक नगरपालिका–७ घ्याम्पेडाँडास्थितअनुमति विना ड्रोन क्यामेरा उडाउने काठमाडौं कोटेश्वर बस्ने सिराहा धनगढी नगरपालिका–२ घर भएका २४ वर्षीय सन्देश लुईटेल समेत ३ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
![](https://149.28.128.42/wp-content/uploads/2019/01/handcuff_arrest.jpg)
महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले ड्रोनक्यामरा उडाईरहेको अबस्थामा उनीहरुलाई फेला पारी ड्रोनक्यामरा सहित पक्राउ गरेको हो । प्रशासनबाट अनुमति नलिई ड्रोन उडाउँन पाइँदैन ।