Logo
Logo

राष्ट्रपति र प्रधानमन्त्री दुवैलाई बिदा गरौंः गगन थापा


दृष्टि संवाददाता



काठमाडौं । राष्ट्रपति बिद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान मिलेकाले उनीहरु दुवैलाई बिदा गर्न कांग्रेस नेता गगन थापाले प्रस्ताव गरेका गरेका छन् । ट्वीटर मार्फत उनले यस्तो आह्वान गरेका हुन् ।


भोलि नै नयाँ सरकार गठन गरेर ओलीलाई हटाउन र महाअभियोगमार्फत राष्ट्रपतिलाई हटाउनुपर्ने उनको भनाई छ । संसदबाट विश्वासको मत नलिई सरकारको सिफारिसमा राष्ट्रपतिले संविधानको धारा ७६(५) अनुसार सरकार गठनका लागि आह्वान गरेपछि उनले यस्तो बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्