Logo
Logo

माधव नेपाल पक्षका सांसदहरुको सिंहदरबारमा भेला


दृष्टि संवाददाता

19.1k
Shares


काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रमबाट छलफल गर्न नेकपा(एमाले)को माधव नेपाल पक्षका सांसदहरु सिंहदरबारमा भेला भएका छन् । आगामी रणनीति बनाउन उनीहरु छलफलमा छुटेका हुन् ।


नेता नेपाल भने विपक्षी गठबन्धनको छलफलमा बुढानिलकण्ठ पुगेका छन् । विश्वासको मत नै नलिई ओलीले नयाँ सरकार गठनका लागि राष्ट्रपतिलाई बिहीबार सिफारिस गरेका थिए । सोही अनुसार आज पाँच बजेसम्म संविधानको धारा ७६(५)अनुसार प्रधानमन्त्रीमा दाबी गर्नका लागि समय दिइएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000