Logo
Logo

भिम रावलको प्रश्नः राष्ट्रपतिकहाँ अधिकार बुझाउने तयारी त भइरहेको छैन ?


दृष्टि संवाददाता



काठमाडौं । खोप कुटनीतिका नाममा राष्ट्रपति बिद्यादेवी भण्डारीको सक्रियताको आलोचना सुरु हुन थालेको छ । आलंकारीक राष्ट्रपतिको सीक्रय उचित नभएको नेता भिम रावलले बताएका छन् । सरकार निकम्मा भई राष्ट्रपति कहाँ अधिकार बुझाउने असंवैधानिक बाटोमा अग्रसर भन्ने प्रश्न उठेको उनको भनाई छ ।

hi


नेता रावलले ट्वीटरमा लेखेका छन्–
कोरोनाबाट त्रसित जनताको मनोदशाको शोषण गर्दै राष्ट्रपतिले कार्यकारी प्रमुख झैं विभिन्न देशका राष्ट्रपतिलाई खोप याचना पत्राचार गर्नु संविधान र प्रणालीको उल्लंघन हो।यसले,के प्रमं र सरकार निकम्मा भई राष्ट्रपति कहाँ अधिकार बुझाउने असंवैधानिक बाटोमा अग्रसर हो भन्ने गम्भीर प्रश्न उठ्छ।

प्रतिक्रिया दिनुहोस्