Logo
Logo

भिम रावलको प्रश्नः राष्ट्रपतिकहाँ अधिकार बुझाउने तयारी त भइरहेको छैन ?


दृष्टि संवाददाता

2.5k
Shares


काठमाडौं । खोप कुटनीतिका नाममा राष्ट्रपति बिद्यादेवी भण्डारीको सक्रियताको आलोचना सुरु हुन थालेको छ । आलंकारीक राष्ट्रपतिको सीक्रय उचित नभएको नेता भिम रावलले बताएका छन् । सरकार निकम्मा भई राष्ट्रपति कहाँ अधिकार बुझाउने असंवैधानिक बाटोमा अग्रसर भन्ने प्रश्न उठेको उनको भनाई छ ।

hi


नेता रावलले ट्वीटरमा लेखेका छन्–
कोरोनाबाट त्रसित जनताको मनोदशाको शोषण गर्दै राष्ट्रपतिले कार्यकारी प्रमुख झैं विभिन्न देशका राष्ट्रपतिलाई खोप याचना पत्राचार गर्नु संविधान र प्रणालीको उल्लंघन हो।यसले,के प्रमं र सरकार निकम्मा भई राष्ट्रपति कहाँ अधिकार बुझाउने असंवैधानिक बाटोमा अग्रसर हो भन्ने गम्भीर प्रश्न उठ्छ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000