Logo
Logo

कोरोना जितेर अस्पतालबाट फर्किए रमेश खरेल


दृष्टि संवाददाता



काठमाडौं । पूर्व प्रहरी तथा सामाजिक अभियन्ता रमेश खरेल अस्पतालबाट घर फर्किएका छन् । कोरोना संत्रमणका कारण उनी गम्भीर बिरामी भएका थिए ।


नियोनियाका कारण उनलाई भेन्टिलेटरमा समेत राखेर उपचार गरिएको थियो । करिब तीन साता लामो उपचारपछि उनी सोमबार नेपाल प्रहरी अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

आफु १७ दिनपछि डिस्चार्ज भएको र दोस्रो जीवन दिएकोमा फ्रन्टनलाइनरप्रति कृतज्ञ रहेको उनले फेसबुकमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्