Logo
Logo

एमालेको पुरानो बिज्ञप्ती भाइरल


दृष्टि संवाददाता



काठमाडौं । थरुहट संघर्ष समितिसँग सरकारले मंगलबार गरेको सहमतिको आलोचना सुरु भएको छ । ८ प्रहरी र एक बालक हत्याको घटनामा संलग्नलाई उन्मुक्ति दिने सहमतिलाई लिएर आलोचना सुरु भएको छ ।


मधेसी दललाई खुशी बनाएर सरकारमा ल्याएर सत्ता टिकाउन यस्तो संवेदनशील विषयमा सहमति गरिएको हो । यसप्रति प्रहरीले समेत असन्तुष्टि जनाएको छ ।
यो विषयमा नेकपा(एमाले)कै पुरानो बिज्ञप्ती समेत सामाजिक सञ्जालमा भाइरल भएको छ । चार वर्षअघि शेरबहादुर देउवा नेतृत्वको सरकारले पनि उन्मुक्ति दिने प्रयास गरेको थियो । त्यसबेला एमालेका सचिव प्रदीप ज्ञवालीले बिज्ञप्ती निकालेर विरोध गरेका थिए । अहिले एमालेले नै टिकापुर घटनाका आरोपीहरुलाई उन्मुक्ति दिने प्रयास गरेको छ ।


यस्तो त पुरानो विज्ञप्तीः

प्रतिक्रिया दिनुहोस्