Logo
Logo

प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्दै, आज हिउँदे अधिवेशन सकिँदै


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १० चैत । संघीय संसदको चालू अधिवेशन आज आइतबार सकिँदैछ । अधिवशेन सकिनुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई सम्बोधन गर्दैछन् ।
प्रधानमन्त्री ओलीले आज ३ बजे संसदलाई सम्बोधन गर्ने कार्यक्रम रहेको सभामुख कृष्णबहादुर महराको सचिवालयले जनाएको छ । ११ पुसबाट सुरु भएको चालू हिउँदे अधिवेशन सकिएपछि बजेट अधिवेशन सुरु हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्