Logo
Logo

विमानस्थल तीन महिनासम्म दैनिक १० घन्टा विमानस्थल बन्द


- दृष्टि न्युज/संवाददाता


काठमाडौं ।

दैनिक २१ घन्टा सञ्चालनमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १८ चैतदेखि तीन महिना दैनिक १० घन्टा बन्द हुने भएको छ । धावनमार्गको पिच मर्मत गर्दा सञ्चालन अवधि १४ घन्टामा सीमित हुने विमानस्थलका प्रवक्ता प्रताप तिवारीले बताए ।

धावनमार्गको पिच मर्मत गर्दा सञ्चालन अवधि १४ घण्टामा सीति हुने विमानस्थलका प्रवक्ता प्रताव तिवारीले बताए।

मर्मत गरिने अवधिभर विमास्थल विहान ८ बजेदेखि राति १० बजेसम्म मात्र खुला गर्ने तयारी रहेको खबर नयाँ पत्रिका दैनिकमा छ। अहिले विहान ६ बजेदेखि राति ३ बजेसम्म विमानस्थल सञ्चालनमा छ।

प्रतिक्रिया दिनुहोस्