Logo
Logo

कोरोना संक्रमण घटेपछि सर्वाैच्च अदालतद्वारा सेवा विस्तार


दृष्टि संवाददाता



काठमाडौं । कोरोना संक्रमण कम हुँदै गएपछि सर्वाेच्च अदालतले आजदेखि सेवा विस्तार गरेको छ । सोमबार बसेको पूर्ण बैठकले सेवा विस्तार गरेको हो ।

बैशाखको दोस्रो साताबाट सर्वाैच्चले सेवा कटौती गरेको थियो । अब पुनरावेदनहरु समेत दर्ता हुने भएका छन्।


यस्ता छन् थप हुने सेवाहरुः

प्रतिक्रिया दिनुहोस्