Logo
Logo

नकआउट चरणमा पुग्न रुसलाई जीत आवश्यक


दृष्टि संवाददाता


एजेन्सी । युरोपमा जारी १६ औं संस्करणको युरोकप फुटबलमा रूस र डेनमार्क प्रतिस्पर्धा गर्दैछन् ।

याे खेलमा तुलनात्मक रुपमा नकआउट चरणमा पुग्न रुसलाई सहज हुनेछ । सुरुआती दुवै खेल हारेको डेनमार्कसँग उसले जित हासिल गरेको खण्डमा नकआउट चरणमा पुग्न कठिन हुने छैन ।

बराबरी खेलेको अवस्थामा पनि उसको सम्भावना सकिने छैन । अन्तिम खेल सुखद बनाउने चाहना राखेकाे डेनमार्क रूसकाे यात्रा राेक्ने लक्ष्यका साथ मैदानमा उत्रनेछ ।

प्रतिक्रिया दिनुहोस्