Logo
Logo
संवैधानिक इजलासमा बहस

‘संसद पुर्नस्थापना नभएपनि चुनाव हुन्छ’


दृष्टि संवाददाता

2k
Shares

काठमाडौं । प्रतिनिधिसभा विघटन मुद्धामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा शुक्रबार बहस सुरु भएको छ । आज प्रधानमन्त्रीको पक्षमा १३ जना अधिवक्ताले डेढ घण्टा बहस गदैछन् ।

बहस सुरु गर्दै वरिष्ठ अधिवक्ता रमेश गुरागाइँले संसद पुर्नस्थापना भएपनि नयाँ सरकार बन्न नसक्ने दाबी गरेका छन् । वरिष्ठ अधिवक्ता गुरागाईले संसद पुर्नस्थापना भयो भने पनि सरकार बन्न सक्ने अवस्था नरहेको भन्दै भने, ‘यदि बनेपनि विश्वासको मत पाउन सक्ने अवस्था छैन ।’

उनले यसअघि ५ पुसमा विघटित संसद पुर्नस्थापना भएर पनि नयाँ सरकार दिन बन्न नसकेको उदाहरण दिँदै भने, ‘संसद पुनस्र्थापन नभएपनि चुनाव हुन्छ । चुनाव भयो भने देशले अग्रगामी कोर्स समाउँछ ।’

प्रतिक्रिया दिनुहोस्