Logo
Logo

एलजीको नयाँ वर्षमा खुशीको अपग्रेट अफर


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । नयाँ वर्ष २०७६ लाई लक्षित गरी एलजीले विशेष नयाँ वर्ष छुट योजना बजारमा ल्याएको छ ।


खुशीको अपग्रेड नामक यस योजनामार्फत एलजीका टेलिभिजन तथा साउण्ड सिस्टम को खरिदमा ४३ प्रतिशतसम्मको क्यास ब्याक (रकम फिर्ता) पाउन सकिनेछ साथै एलजीका टेलिभिनजहरुमा दुई वर्षको वारेण्टी समेत रहेको छ ।
साथै सिंगल डोर रेफ्रिजेरेटरको खरिदमा २० प्रतिशत सम्मको क्यास ब्याक, डबलडोर रेफ्रिजेरेटरमा मिक्चर ग्रिन्डर, साइड बाइ रेफ्रिजेरेटर मा भ्याकुम क्लिनर एसीमा फ्रि जडान र माईक्रो वेभ ओभनको खरिदमा कुकिङ किट्स पाइनेछ ।


एलजीका फ्रन्ट लोड वासिङ मेसिनमा हटपट, टप लोड वासिङ मेसिनमा आइरन, डिस वासरमा डिटरजेन्ट, भ्याकुम क्लिन मा २० प्रतिशतसम्मको क्यास ब्याक र चेस्ट फ्रिजरको खरिदमा १७ प्रतिशत सम्मको छुट रहेको छ । यो योजना नेपालभरि चैत्र २० गतेदेखि सिमित अवधिको लागि मात्र लागू गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्