Logo
Logo

चार बजे मन्त्रिपरिषद बैठक बस्दै, संसद अधिवेशन अन्त्य गर्ने तयारी


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री देउवाले दिउँसो ४ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्दैछ । आइतबार मात्र विश्वासको मत लिएका प्रधानमन्त्री देउवाले आजको मन्त्रिपरिषद बैठकले संसद अधिवेशन अन्त्य गर्ने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्