Logo
Logo

रानी शाक्यको ‘कमाल किरिमको’ (भिडियो)


दृष्टि संवाददाता


काठमार्डौं । गायिका रानी शाक्य आधुनिक डान्सिङ गीत ‘कमाल किरिमको’ लिएर आएकी छन् । बाबुल गिरिको संगीत रहेको उक्त गीतमा रानीसँगै सम्राट चौलागाईले स्वर दिएका छन् ।

सुधिर श्रेष्ठ र गीता ढुंगानाको अभिनय रहेको गीतको भिडियोमा उत्सव दाहालको सिनेमाटोग्राफी, शिलन लम्सालको सम्पादन र प्रथम क्षेत्रीको निर्देशन रहेको छ ।

रानी शाक्यको पछिल्लो समयमा धेरै गीतहरू चर्चित छन् । हाल अमेरिकाको मेरिल्याण्डमा रहेकी गायिका शाक्यले अहिलेसम्म ५ दर्जनभन्दा बढी गीतहरु आइसकेका छन ।

प्रतिक्रिया दिनुहोस्