Logo
Logo

यस्तो छ ३१ साउनदेखि सुरु हुने कक्षा ११ र १२ को परीक्षा तालिका


दृष्टि संवाददाता


काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले कक्षा ११ र १२ को यही ३१ साउनदेखि सञ्चालन हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षाकोे समय तालिका सार्वजनिक गरेको छ ।

गत २६ जेठदेखि नै सञ्चालन हुने तय भएको परीक्षा कोरोनाभाइरस महामारीका कारण रोकिएकोमा बोर्डले नयाँ मिति तय गरेर परीक्षा तालिका सार्वजनिक गरेको हो । जसअनुसार साउन ३१ देखि सुरु हुने परीक्षा भदौ ९ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्