Logo
Logo

सबैभन्दा कुल एलजी ड्युल कुल बजारमा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । एलजीको आधिकारिक विक्रेता चौधरी ग्रुपअन्तर्गत सिजी इम्पेक्स नयाँ वर्षलक्षित गरी एलजी ड्युल कुल एयर कन्डिसनर नेपाली बजारमा ल्याएको छ । यस एसीमा ड्युल इनभेन्टर कम्पोजर साथै १० वर्षको वारेन्टी रहेको कम्पनीले जनाएको छ ।

यस एसीले ७० प्रतिशतसम्म बिजुलीको बचत गर्नुका साथै ८० प्रतिशत छिटो चिसो पार्दछ । एलजीको एसी प्रयोग गर्दा बार्षिक रु ३२,००० सम्मको बचत पनि गर्न सकिने कम्पनीले जनाएको छ । एलजी ड्युल कुल एसी सबै मौसमका लागि उपयोगी हुने पनि कम्पनीले जनाएको छ । एलजीको आधिकारिक विक्रेता चौधरी ग्रुपअन्तर्गत सिजी इम्पेक्स प्रालि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्