काठमाडौं, १६ बैशाख । प्रहरीले दर्ता गर्न नमानेपछि जनता समाजवादीका सांसद डा सुरेन्द्र यादबले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा अपहरणको जाहेरी दिने भएका छन् ।