काठमाडौं, ७ कात्तिक असंलग्न राष्ट्रहरुको सम्मेलनमा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली अजर बैजान प्रस्थान गरेका छन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उनलाई मन्त्रीहरुले बिदाई गरेका