काठमाडौं, १० पुस । नेकपाको बिद्याथीै भातृ संगठन अनेरास्ववियु पनि फुटेको छ । शुक्रबार दुई पक्षको छुट्टाछुट्टै बैठक बसेर एकले अर्कालाई कारबाहीको घोषणा गरेका छन्